कर्णाली प्रदेशका मन्त्रालय तथा प्रदेश कार्यालयहरुको आधिकारिक वेबसाईट तथा हटलाईन सेवा उद्घाटन समारोह

कर्णाली प्रदेश अन्तर्गतका मन्त्रालय तथा प्रदेश कार्यालयहरुको आधिकारिक वेबसाईट तथा हेल्लो मुख्य मन्त्री हटलाईन सेवा उद्घाटन समारोह मिति यहि मिति २०७५/०२/२४ का दिन यस प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्र बहादुर शाही ज्यूको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा सम्पन्न भएको छ I कर्णाली प्रदेशको मुख्य पोर्टल लिंक http://karnali.gov.np/ मा गई सम्पूर्ण मन्त्रालय तथा स्थानीय तहहरुको समेत लिंक प्राप्त गर्न सकिने छ I साथै कर्णाली प्रदेश भित्रका गुनासा, सिकायत, उजुरीहरुको सुनुवाई तथा सल्लाह सुझावका लागि हटलाईन टेलिफोन सेवा सुचारु गरिएको छ, नि:शुल्क हटलाईन सम्पर्क नं. १०९६ रहेको छ I
Subscribe to ०७४/०७५