Skip to main content
कर्णाली प्रदेश सरकार
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
वीरेन्द्रनगर, सुर्खेत, नेपाल
Main Navigation
हाम्रो बारेमा
संक्षिप्त परिचय
संगठनात्मक संरचना
कर्मचारी विवरण
रणनीति, उद्देश्य
ग्यालरी
कार्यविभाजन तथा कार्यविवरण
प्रदेशको नक्सा
मुख्यमन्त्री/मन्त्रिपरिषद्
माननीय मुख्यमन्त्री
सम्पति विवरण
पूर्व मुख्यमन्त्रीहरु
मन्त्रिपरिषद् संरचना
प्रमुख सचिव
प्रदेश सरकारका सचिवहरु
पूर्व प्रमुख सचिवहरु
अभिलेखालय
ऐनहरु
निर्देशिका
नियमावलीहरु
कार्यविधिहरु
मापदण्डहरु
नीति तथा कार्यक्रम
स्वतः प्रकाशन
प्रतिवेदन
घोषणापत्र
सुशासन पुस्तक
बढुवा समितिको सचिवालय
मुख्यमन्त्री रोजगार कार्यक्रम
निर्णयहरु
निर्देशक समितिको मिति २०७८ फागुन २७ गतेको निर्णयहरु
निर्देशक समितिको मिति २०७९ जेठ २० गतेको निर्णयहरु
मुख्यमन्त्री रोजगार कार्यक्रम आयोजना कार्यान्वयनको मासिक प्रतिवेदन ढाँचा
मुख्यमन्त्री रोजगार कार्यक्रममा छनौट भएका आयोजनाहरू
मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्यविधि, २०७८
मुख्यमन्त्री रोजकार कार्यक्रम कार्यान्वय सम्बन्धी परिपत्र
मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि आयोजना पेश गर्ने सम्बन्धी सूचना
कर्णाली प्रदेश समन्वय परिषद
कर्णाली प्रदेश समन्वय परिषदका वर्तमान पदाधिकारीहरु
कर्णाली प्रदेश समन्वय परिषद्को बैठकका निर्णयहरु
कर्णाली प्रदेश समन्वय परिषदले गरेका निर्णयहरु (पहिलो-छैटौंं)
प्रदेश समन्वय परिषद्को निर्णय र कार्यान्वयनको अवस्था
तस्वीरहरु
पूर्वाधार विशेष कार्यक्रम
प्रदेश अभिलेखालय
सम्पर्क र सुझाव
कर्णाली र लुम्बिनी प्रदेशको समग्र विकास र समृद्धिका लागि दुई प्रदेश सरकारबीच भएको १९ बुँद्वे साझा प्रतिबद्वतापत्र
कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय यामलाल कडेलको अध्यक्षतामा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमकाे नेपालस्थित राष्ट्रिय आवासिय प्रतिनिधि क्याेकाे याेकाेसुदालाई आफै कार्यकक्षमा स्वागत गर्दै मुख्यमन्त्री माननीय यामलाल कडेल।
मिति २०८१ मंसिर २० गते सम्पन्न प्रदेश सुरक्षा समन्वय समितिकाे बैठकमा माननीय मुख्यमन्त्री तथा आन्तररिक मामिला तथा कानून मन्त्री यामलाल कडेल सहित प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरू
नेपालस्थित यूराेपेलि यूनियनका आवासिय राष्ट्रिय राजदुत महामहिम भेराेनिक लाेरेन्जाले कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय यामलाल कडेलसंग कार्यकक्षमा भेटघाट गर्नु भएकाे छ।
जिल्ला अस्पताल कालिकाेटकाे नवनिर्मित भवन उद्घाटनपछि अस्पतालमा कार्यरत कर्मचारीहरूसंग कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय यामलाल कडेल।
प्रतिनिधिसभाका पूर्व सभामुख दमननाथ ढुंगानाकाे निधनप्रति श्रद्धाञ्जली दिदै कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय यामलाल कडेल।
जिल्ला भ्रमणकाे क्रममा कालिकाेटकाे तिलागुफा नगरपालिकाद्वारा संचालित नगर अस्पतालकाे निरीक्षणपछि जनप्रतिनिधि तथा कार्यरत कमर्चारीहरूसंग कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय यामलाल कडेलसहित सामुहिक फाेटाे।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय कर्णाली प्रदेशले जुम्लाकाे खंलगामा आयाेजना गरेकाे सार्वजनिक सेवा प्रवाह एवम् विविध विषयहरू सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय यामलाल कडेल।
नेपाल पत्रकार महासंघ जुम्लाले आयाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा माननीय मुख्यमन्त्री यामलाल कडेल।
Pagination
Page 1
Next page
››
© २०७५ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | सर्वाधिकार सुरक्षित