प्रमुख सचिव

श्री राम प्रसाद थपलिया

पृष्टभूमि:

विभिन्न ७ वटा जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरेको I पश्चिमान्चल क्षेत्रीय प्रशासन कार्यालयमा सह-प्रशासक/ क्षेत्रीय प्रशासकको जिम्मेवारी पुरा गरेको I राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा प्रवक्ताको कार्य गरेको I कृषि, संस्कृति, प्रयटन तथा नागरिक उड्यन तथा युवा तथा खेलकुद मन्त्रालयमा कार्य गरेको अनुभव I 

नियुक्ति: ०७५/०१/०४ मा का.मु. प्रमुख सचिव

विशेष रुची: ग्रामिण वस्तीहरुको अवलोकन भ्रमण गर्ने, अध्ययन गर्ने I

जन्म: २०२२/०८/२३

Subscribe to प्रमुख सचिव